अचानक
स्वरूप
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]क्रियायोगी
अर्थ
[सम्पादन गर्नुहोस्]कुनै पूर्वाभास वा पूर्वसूचना विना; एक्कासी; अपर्झट
उदाहरण
[सम्पादन गर्नुहोस्]१. असनमा गएको वेला अचानक कुन्तासंग मेरो भेट भएको थियो।
अनुवाद
[सम्पादन गर्नुहोस्]- अंग्रेजी: