अचल

Wiktionaryबाट

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

विशेषण

अर्थ[सम्पादन गर्नुहोस्]

चल नभएको; स्थिर

उदाहरण[सम्पादन गर्नुहोस्]

१. यसको ठूलो परिमाणमा आफ्नै अचल सम्पत्ति जग्गाजमिन पनि थियो।

२. कसैकसैका लागि अचल सम्पत्ति जोड्ने योग छ।

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. अङ्ग्रेजी: ........
"https://ne.wiktionary.org/w/index.php?title=अचल&oldid=39930" बाट अनुप्रेषित