अङ्ग्रेज
स्वरूप
अङ्ग्रेज
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [अङ्॰] संयुक्त अधिराज्य बेलायतका निवासी वा अङ्गीकृत नागरिक; बेलायती मूलका गोरा जाति । > अङ्ग्रेजी— वि॰ १. संयुक्त अधिराज्य बेलायतसित सम्बन्धित वा सोको विशेषता भएको । २. अङ्गे्रजको भाषासित सम्बन्धित । ना॰ ३. बेलायत, संयुक्तराज्य अमेरिका, अस्ट्रेलिया, क्यानाडा, न्युजिल्यान्ड र पहिले संयुक्त अधिराज्य बेलायतबारा अधीन तुल्याइएका क्षेत्रहरूमा बोलिने भाषा; इङ्गलिस ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: