अङ्गीकार
स्वरूप
असङ्खेय नाम
स्वीकार तथा समर्थन गर्ने काम; मन्जुरी
१. संविधानको प्रस्तावनामा नै संवैधानिक सर्वोच्चतालाई अङ्गीकार गरिएको छ ।
२. युवापुस्ताले भने सिद्धान्तलाई थाती राखेर यथार्थवादी सोचलाई अङ्गीकार गर्यो।
"https://ne.wiktionary.org/w/index.php?title=अङ्गीकार&oldid=39921" बाट अनुप्रेषित