अङ्गीकरण
नाम
ना॰ [सं॰] १. कुनै वस्तु, सल्लाह वा नीति आदिमा प्रदान गरिने स्वीकृति; सहमति; समर्थन; मन्जुरी । २. जिम्मेदारी अभिभारा ।