अङ्गी

Wiktionaryबाट

अङ्गी

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

नाम

अर्थ[सम्पादन गर्नुहोस्]

ना॰ [सं॰] १. प्रधान वा मुख्य अङ्ग; अरू अङ्ग आश्रित हुने कुनै प्रणाली वा संरचनाको मुख्य अङ्ग । वि॰ २. देहधारी; अङ्गहरू भएको । ३. मुख्य । ~ रस— ना॰ साहित्यिक कृतिमा पाइने मूल वा केन्द्रीय रस; अन्य सहकारी रसका साथमा आउने प्रधान रस ।

उदाहरण[सम्पादन गर्नुहोस्]

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. अङ्ग्रेजी: