अङ्गभङ्ग

Wiktionaryबाट

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

नाम

अर्थ[सम्पादन गर्नुहोस्]

शरीरका अङ्ग भाँचिएको वा काम गर्न छाडेको अवस्था

उदाहरण[सम्पादन गर्नुहोस्]

१.कतिलाई अङ्गभङ्ग र वेपत्ता पारिएको छ।

२. यस्ता कम्पनीहरूमा काम गर्दा अङ्गभङ्ग हुने खतरा हुन्छ।

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. अङ्ग्रेजी: ........