अङ्गना

Wiktionaryबाट

अङ्गना

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

नाम

अर्थ[सम्पादन गर्नुहोस्]

ना॰ [सं॰] शुभ–लक्षणले युक्त भएकी स्त्री; सुन्दर अङ्ग भएकी नारी; सुलक्षणा नारी । अङ्ग प्रत्यङ्ग— ना॰ [सं॰] हरेक अङ्ग; शरीर वा अन्य वस्तुको प्रत्येक भाग; शरीरका साना–ठूला सबै अङ्ग । अङ्ग भङ्ग— ना॰ [सं॰ अङ्ग+भङ्ग] १. शरीरको कुनै अवयवको टुटफुट वा भँचाइ । २. स्त्री–जातिका हाउभाउ वा कटाक्ष आदि चेष्टा । ३. कुटपिट आदिबारा ठूलै चोटपटक लागी भएको शरीरको कुनै भागको खती । — को खत— ना॰ कसैलाई कुटपिट गरी लगाएको चोट वा खत; अङ्गभङ्गका कारणबाट भएको घाउ वा दाग; गम्भीर चोट । > अङ्गभङ्गी— ना॰ दर्शकलाई मोहित पार्न पात्रबारा गरिने अभिनय; आँखा, मुख, हात आदि नचाएर नायिकाबारा प्रकट गरिने हाउभाउ । अङ्ग रक्षक— ना॰ [सं॰] १. कसैका जीउज्यानको रक्षा गर्ने व्यक्ति । २. उच्च पदमा रहेका विशेष महत्त्वपूर्ण व्यक्तिहरूको सुरक्षाका निम्ति सधैँ साथमा रहने गरी तैनाथ गरिएको प्रहरी वा सैनिक; यस्ता प्रहरी वा सैनिकको समूह; आठपहरिया । ३. बालकहरूको हेरविचार गर्ने ददा । अङ्ग रक्षा— ना॰ [सं॰] शरीरको रक्षा; जीउज्यानको सुरक्षा; शरीरका अङ्गहरूको हिफाजत ।

उदाहरण[सम्पादन गर्नुहोस्]

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. अङ्ग्रेजी: