सामग्रीमा जानुहोस्

अङ्गद

Wiktionaryबाट

जुठो

नाम

ना॰ [सं॰] पाखुरामा बाँधिने रत्न, मोती आदि अमूल्य द्रव्य जडेको सुनको गहना; केयूर; बाजु । २. रामायणमा वर्णित राम–रावणयुद्धमा रामको पक्ष लिने एक प्रसिद्ध वानरसरदार; सुग्रीवको दाजु बालीको छोरो ।

  1. अङ्ग्रेजी: