अङ्कुसे
स्वरूप
अङ्कुसे
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [सं॰ अङ्कुशे १. कुनै वस्तुलाई तान्न प्रयोग गरिने टुप्पो घुँगुरिएको वा कापे परेको एक किसिमको काँटा वा फलामको साधन । २. हात्ती हाँक्ने सिलसिलामा हात्तीलाई तह लगाउन माहुतेबारा प्रयोग गरिने, टुप्पो नुहेको र अरू भाग सोझो हुने दुईमुखे काँटा । ३. कुनै कामकुरा व्यवहारमा परेको वा पारिएको यस्तै कापे वा अड्को (उदा॰— मैले अङ्कुसे मिलाइसकेकाले त्यो मान्छे उम्किन सक्ने सम्भावना छैन रू) । ~
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: