अङ्कुश
स्वरूप
अङ्कुश
नाम
ना॰ [सं॰] १. काँटा । २. वाहनलाई हाँक्ने छडी । ३. काँटा वा छडीले जस्तै कसैलाई रोक्ने, हाँक्ने वा नियन्त्रित गर्ने साधन । ४. बन्धन; अङ्कुसे ।
"https://ne.wiktionary.org/w/index.php?title=अङ्कुश&oldid=43933" बाट अनुप्रेषित