अघिल्तिर
स्वरूप
अघिल्तिर
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]विशेषण
अर्थ
[सम्पादन गर्नुहोस्]क्रि॰वि॰ [अघिल्लो+तिर] १. कुनै निश्चित वस्तु, समयरेखा, व्यक्ति आदिका सामुन्ने; अगाडिपट्टि । २. मुखेन्जी; हाकाहाकी ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: