अघाउनु
स्वरूप
अघाउ–नु
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]अकर्मक क्रिया
अर्थ
[सम्पादन गर्नुहोस्]अ॰ क्रि॰ [सं॰ आघ्राणे १. खाएर वा पिएर तृप्त हुनु; टम्म हुनु; अगाउनु । २. कुनै कुराबाट अमन हुनु; वाक्क हुनु; कुनै कुराबाट विरक्त हुनु । > अघाउन्जेल/अघाउन्जेली— क्रि॰वि॰ अघाउँजी ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: