विशेषण
अगाडिको; अघिल्लो; पहिले नै गरिने
१. ठूलो खालको आमसभा गर्दा स्थानीय प्रशासनलाई अग्रिम जानकारी गराउने ।
२. आयकरमा अग्रिम करकट्टीको व्यवस्था सामान्यजस्तो भइसकेको छ ।
"https://ne.wiktionary.org/w/index.php?title=अग्रिम&oldid=39908" बाट अनुप्रेषित