अग्राख/अग्राठ
Jump to navigation
Jump to search
अग्राख/अग्राठ
नेपाली[सम्पादन]
पद वर्ग[सम्पादन]
नाम
अर्थ[सम्पादन]
ना॰ १. सालको काठ । २. कुनै पनि काठको भित्रको चुरो । (उदा॰— काठको बाकलभित्र पलाँस र पलाँसभित्र अग्राख हुन्छ भन्ने चाल नपाउने तँ केको सिकर्मी ;) । वि॰ ३. बलियो (काठपात आदि) । ४. शक्तिशाली (मान्छे॰ आदि ।
उदाहरण[सम्पादन]
अनुवाद[सम्पादन]
- अङ्ग्रेजी: