अग्रस्थान
स्वरूप
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]सबैभन्दा अगाडिको स्थान
उदाहरण
[सम्पादन गर्नुहोस्]१. पूर्वाञ्चल कला र साहित्यका क्षेत्रमा अग्रस्थानमा आउँछ।
२. गत साता पनि यो कम्पनी अग्रस्थानमा रहेको थियो।
अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: first position