अग्रज
स्वरूप
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]पहिले जन्मेको अथवा कुनै काम पहिला सुरु गरेको व्यक्ति
उदाहरण
[सम्पादन गर्नुहोस्]हाम्रा अग्रजहरूले जिरोबाट यहाँसम्म ल्याइपुर्याइदिनु भयो, अब गर्ने भनेको हामीले नै हो।
अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी:
पद वर्ग
[सम्पादन गर्नुहोस्]विशेषण
अर्थ
[सम्पादन गर्नुहोस्]कुनै क्षेत्र विशेषमा काम पहिला सुरु गरेको; पहिले जन्मेको
उदाहरण
[सम्पादन गर्नुहोस्]अग्रज कवि धरणीधर कोइराला सम्वत् १९७२ सालमा काशीबाट प्रकाशित हुने गोर्खाली पत्रिकाको माध्यमबाट नेपाली साहित्य फाँटमा प्रवेश गरेका हुन्।
अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: