अग्रगति

Wiktionaryबाट
Jump to navigation Jump to search

पद वर्ग[सम्पादन]

नामपद[सम्पादन]

अर्थ[सम्पादन]

सकरात्मक परिवर्तन; प्रगति

उदाहरण[सम्पादन]

विश्वका कुनै पनि देश वा क्षेत्रमा हुने अग्रगति वा अधोगतिले जसकसैलाई प्रभाव पार्दछ।

अनुवाद[सम्पादन]

  1. अङ्ग्रेजी: progress