अगेनु
स्वरूप
अगेनु
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [सं॰ अग्न्याधानम्] मझेरीमा ओछ्यानका छेउमा आगो बाल्न बनाइएको स्थायी अग्निकुण्ड । आगो बाल्ने ठाउँ।
उदाहरण
[सम्पादन गर्नुहोस्]१. अगेनुमा खोले पकाइन्छ।
वैकल्पिक हिज्जे
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: Hearth