अगुवा
स्वरूप
अगुवा
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [अगि+उवो १. खेतीबारीको काम गर्न जग्गाधनीका तर्फबाट स्थायी वा अस्थायी रूपमा तैनाथ गरिएको कम्तियामुन्तिरको कर्मचारी; कम्तियाको सहायक ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी:
पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]वि॰ [अगि+ उवो १. अगि हिँड्ने । २. कुनै काममा अगि सर्ने; बाटो देखाउने; मार्गदर्शक; भेगियारे । ना॰ ३. नेता । श्र अगुवाइ— ना॰ नेताले गर्ने काम; नेतृत्व । — गिरी— ना॰ अगुवाइ; नेतृत्व ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: