अगिसरा
विशेषण
वि॰ [सं॰ अग्रसरे १. कुनै काममा अगाडि सर्ने स्वभावको; फुर्तिलो; अघिसरा । २. कर्तव्यपरायण ।