अगष्ट
स्वरूप
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ईस्वी संवतको पात्रो अनुसार आठौँ महिना; जुलाइभन्दा पछिल्लो र सेप्टेम्बरभन्दा अघिल्लो महिना
उदाहरण
[सम्पादन गर्नुहोस्]१. अमेरिकाले एटमबमको पहिलो प्रयोग सन् १९४५ को अगष्ट ६ मा जापानको हिरोशिमा शहरमा गर्यो।
अनुवाद
[सम्पादन गर्नुहोस्]- अंग्रेजी:August