अगल-बगल
स्वरूप
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]अव्यय
अर्थ
[सम्पादन गर्नुहोस्]दायाँ-बायाँको ठाउँ; छर-छिमेक
उदाहरण
[सम्पादन गर्नुहोस्]अगल-बगलमा राम्रो सम्बन्ध राख्नुपर्छ ।
अनुवाद
[सम्पादन गर्नुहोस्]- अंग्रेजी: Neighbouring