अगर
नाम
ना॰ [सं॰ अगरु] १. हिमालमा हुने, बास्ना आउने एक जातको धूपी; अगरु । २. उक्त धूपीको काठ । ३. धूपीको पात वा काठ मिसाई बनाएको धूप । — बत्ती— ना॰ सिन्कामा अगरको लेप लगाइएको धूप; सिन्के धूप ।
"https://ne.wiktionary.org/w/index.php?title=अगर&oldid=43883" बाट अनुप्रेषित