अगति
स्वरूप
अगति
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [सं॰] १. नराम्रो गति; दुर्गति । २. नर्क । (उदा॰— त्यस दुष्टको त मुख हेथ्यो भने पनि अगति परिन्छ ।) वि॰ ३. गतिरहित ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: