अख्रक्क
स्वरूप
अख्रक्क
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]कर्मवाच्य क्रिया
अर्थ
[सम्पादन गर्नुहोस्]वि॰ १. भिजीवरी सुकेर दह्रो भएको (कपडा, छाला इ॰) । क्रि॰वि॰ २. त्यसरी दह्रो हुने गरी । अख्राइ— ना॰ अख्रने भाव, क्रिया वा प्रक्रिया । अख्राइनु— क॰ क्रि॰ अख्रिने पारिनु ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: