अखाद्य
नाम
वि॰ [सं॰] १. खान नहुने । ना॰ २. खान नहुने वस्तु । ३. खाँदा शरीरलाई अहित गर्ने वस्तु; कुखाद्य ।