अखडा
स्वरूप
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]कुनै समूहका मानिसहरू भेला हुने ठाउँ
उदाहरण
[सम्पादन गर्नुहोस्]१. पशुपति मन्दिर छेउको सूर्यघाट गाँजा तान्नेहरूको अखडा बनेको छ। २. गरिबका छोराछोरी पढ्ने क्याम्पसलाई राजनीतिको अखडा बनाइएको छ।
अर्थ
[सम्पादन गर्नुहोस्]कुनै संघ संस्था, समूह आदिको कार्यालय
उदाहरण
[सम्पादन गर्नुहोस्]१. ठूल्ठूला विजुली उत्पादन अखडालाई जोड्नसक्ने राष्ट्रिय विजुली सञ्जालको स्थापना हुनेछ। २. दक्षिण सोलको सैन्य अखडामा उत्रनुभए पछि उहाँ नजिकैको सैन्य अभ्यास स्थल पुग्नुभएको थियो।
अनुवाद
[सम्पादन गर्नुहोस्]- अंग्रेजी: