अखटो

Wiktionaryबाट

अखटो

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

नाम

अर्थ[सम्पादन गर्नुहोस्]

ना॰ [सं॰ आक्षते १. रूख वा भिरालो पहाड चढ्दा उक्लन र ओर्लनका निम्ति खुट्टा टेक्न बनाइएको खोबिल्टो । २. डोरीका वा काठको लिस्नु ।

उदाहरण[सम्पादन गर्नुहोस्]

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. अङ्ग्रेजी: