क्रियायोगी
प्रायः; धेरै जसो
१. त्यसै पनि उसका आँखाबाट अक्सर आँसु चुहिन्छ। २. युवा साहित्यप्रेमीहरू मकहाँ अक्सर आइरहन्छन्।