अक्षौहिणी
नाम
ना॰ [सं॰] १. प्राचीन भारतीय सेनाको सबैभन्दा ठूलो एकाइ । २. घोडचढी, हस्त्यारोही, पैदल गरी जम्मा १,०९,३५० योद्धा हुने सैनिकसमूह ।