सामग्रीमा जानुहोस्

अक्षुण्ण

Wiktionaryबाट

अक्षुण्ण

नाम

वि॰ [सं॰] १. नटुटेको; नखुँडिएको । २. व्यवधानरहित; लगातार । — ता— ना॰ लगातार भइरहने वा गरिने भाव; कुनै रोकटोकविना चलिरहने भाव; नखुँडिने वा नखुँडिएको अवस्था; अखण्डता ।

  1. अङ्ग्रेजी: