अक्षार
स्वरूप
अक्षार
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]वि॰ [सं॰] क्षार पदार्थ वा नुनको अंश नभएको; क्षारभिन्न । ~ लवण— ना॰ खानीबाट निस्केको नुन; समुद्री नुनबाहेकको अन्य नुन (सिधेनुन, भोटेनुन ॰ । अक्षि– ना॰ [सं॰] १. आँखा; नेत्र । २. आँख्लो । अक्षीण– वि॰ [सं॰] क्षीण नभएको; नखिइएको; पुष्ट; मोटो ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: