अक्षरेपि
स्वरूप
अक्षरेपि
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]क्रियाविशेषण
अर्थ
[सम्पादन गर्नुहोस्]क्रि॰ वि॰ [सं॰] रकमसम्बन्धी लेनदेनका कागतमा अङ्कलाई पुष्टि दिनका लागि अक्षरमा अङ्क जनाउनुभन्दा पहिले प्रयोग गरिने शब्द; अक्षरमा पनि । (उदा॰— मैले आजका मितिमा रु. १०)/– अक्षरेपि एक सय सापट लिएको ठीक– साँचो हो ।) ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: