अक्षरेखा
नाम
ना॰ [सं॰] पृथ्वी वा त्यसको मानचित्रमा उत्तरी ध्रुवदेखि दक्षिणी ध्रुवसम्म तानिएको कल्पित रेखा; अक्ष ।