अक्षरारम्भ
स्वरूप
अक्षरारम्भ
नाम
ना॰ [सं॰] १. बालकलाई पढाउन प्रारम्भ गराउने एक धार्मिक कर्म; वैदिक पद्धतिअनुसार गरिने सोह्र संस्कारमध्ये एक । २. अक्षर वा लिपिका अध्ययनको आरम्भ ।
"https://ne.wiktionary.org/w/index.php?title=अक्षरारम्भ&oldid=43852" बाट अनुप्रेषित