अक्षम्य
नाम
वि॰ [सं॰] १. माफी दिन नसकिने वा नहुने । २. सहन नसकिने । ~ अपराध— ना॰ क्षमा दिन नहुने वा नसकिने अपराध ।