असङ्खेय नाम
टीका लगाउन वा देवीदेवतालाई चढाउन दही, पानी आदिमा मुछिएको रङ्गिन वा सादा चामल
१. बिहानै बा, आमाले रातो अक्षताको टीका लगाएर बिदा गर्नुभयो।