अक्ष
स्वरूप
अक्ष
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [सं॰] १. पासा । २. पाङ्ग्राको प्वालमा हाल्ने डाँडी; धुरा । ३. पृथ्वीको उत्तरी ध्रुवदेखि दक्षिणी ध्रुवसम्म खिचिएको कल्पित विभाजक रेखा । — क्रीडा— ना॰ पासाको खेल ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: