अक्रुर

Wiktionaryबाट

वि० [सं०] १. क्रूर वा निष्ठुर स्वभाव नभएको; दया भएको; दयालु । ना० २. क कृष्णका काका तथा सल्लाहकारको नाम ।