अक्र–नु
अकर्मक क्रिया
अ॰ क्रि॰ १. कुनै कुरो कक्रक्क पर्नु; कठ्याङ्ग्रिनु । २. घमन्ड गर्नु; अभिमान गर्नु ।