सामग्रीमा जानुहोस्

अक्टोबर

Wiktionaryबाट

नाम

अङ्ग्रेजी पात्रो अनुसार दसौं महिना; सेप्टेम्बरभन्दा पछिल्लो र नोभेम्बरभन्दा अघिल्लो महिना

यिनीहरू प्रत्येक वर्षको अक्टोबर सम्ममा साइबेरियाबाट यहाँ आइपुग्छन्।

  1. अङ्ग्रेजी: October