अक्कड२
विशेषण
प्रत्य॰ विशेषण बनाउनका लागि आउने एक कृत्– प्रत्यय (घुमक्कड, बोलक्कड इ॰) । अक्क न बक्क— क्रि॰वि॰ [(बि॰) न+बक्क] अक्कलगुम; इन्तु न चिन्तु; अकमक्क; जिल्लाराम ।
"https://ne.wiktionary.org/w/index.php?title=अक्कड२&oldid=43836" बाट अनुप्रेषित