अकुलाउनु
स्वरूप
अकुलाउनु
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]अकर्मक क्रिया
अर्थ
[सम्पादन गर्नुहोस्]अ॰ क्रि॰ [सं॰ आकुल+आउ+नु] आकुल हुनु; आत्तिनु; हडबडाउनु । > अकुलाहट— ना॰ आकुल हुने र पार्ने स्थिति, भाव, क्रिया वा प्रक्रिया ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: