अकिञ्चन
स्वरूप
अकिञ्चन
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]विशेषण
अर्थ
[सम्पादन गर्नुहोस्]वि॰ [सं॰] १. धनविहीन; दरिद्र । २. स्वास्थ्य, साधन, शक्ति आदिले हीन; असहाय; बबुरो ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: