अकासे
Jump to navigation
Jump to search
अकासे
नेपाली[सम्पादन]
पद वर्ग[सम्पादन]
नाम
अर्थ[सम्पादन]
वि॰ [अकास+ए] १. अकाससम्बन्धी । २. हिँड्दा आँखा माथि पार्ने । ३. आकाशबाट परेको पानी वा झरीमा आश्रित (खेती) । ४. नीलो रबको । ~ खेती— ना॰ अकासबाट परेको पानीको भरमा हुने खेती । ~ वृत्ति— ना॰ निश्चिततासाथ आय वा जीविका नहुने स्थिति; अनिश्चित पेसा ।
उदाहरण[सम्पादन]
अनुवाद[सम्पादन]
- अङ्ग्रेजी: