अकासि–नु
अकर्मक क्रिया
अ॰ क्रि॰ [अकास+इनु] १. अकासमा माथिमाथि उड्दै जानु । २. सतह वा जीवनको यथार्थबाट बहकिनु । ३. सम्पत्तिको मात्रा, वस्तुको मोल आदि वृद्धि हुनु ।