अकारादि
नाम
वि॰ [सं॰] सुरुमा 'अ' भएको; 'अ' बाट प्रारम्भ भएको । — क्रम— ना॰ वर्णमालामा 'अ' देखि 'ह' सम्मका वर्णहरूको क्रमशः आउने क्रम ।