अकारण
नाम
क्रि॰वि॰ [सं॰] १. कुनै पनि कारणविना; बिनसित्ति । वि॰ २. कारण नभएको; निराधार । ना॰ ३. कारणको अभाव ।