अकाम
स्वरूप
अकाम
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [सं॰] १. गर्न नहुने काम; कुकर्म; खराब काम । वि॰ २. राग, बेष आदि कुनै पनि पक्षको चाहना नभएको; वीतरागी; वैरागी; निष्काम ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: